बैंसरीमा जिप खस्दा दुइको मृत्यु

विकल्प न्यूज /बेनी माघ २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतवार दिउसो सडकबाट बोलेरो जिप खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडक खण्ड अन्र्तगत रिठाबोटमा सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदीको किनारमा खसेको थियो … Continue reading बैंसरीमा जिप खस्दा दुइको मृत्यु